Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

विद्युतको नयाँ महसुल दर प्रस्ताव, यस्तो छ नयाँ शुल्क

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले विद्युतीय महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना निकालेर प्राधिकरणको उक्त प्रस्तावमा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।    नयाँ प्रस्ताव अनुसार ५ एम्पियरका लागि ११ देखि २० किलोवाट (घण्टा) खपत गर्ने ग्र...}

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमा जसपाका दुई सांसद नै मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ ।   मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् ।   जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}

पुरा पढ्नुहोस्

प्रदेश र महानगरबीच सहकार्यबारे मुख्यमन्त्री पाण्डे र मेयर साहबीच छलफल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।    मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त...}

पुरा पढ्नुहोस्

एसपीको कमाण्डमा ४५० जनाले माओवादी महाधिवेशनलाई सुरक्षा दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।   यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्र...}

पुरा पढ्नुहोस्

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।    सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।    पासवानले भूकम्प...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका १५ एसपीहरुको पदस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १५ एसपीहरुको पदस्थापन गरेको छ । १७ साउनमा गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनीहरुको पदस्थापन गरिएको हो ।    एसपीहरु राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार...}

पुरा पढ्नुहोस्

आजदेखि म्यादी प्रहरीको आवेदन दिन पाइने (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।   सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले यसरी गरे कानुनविपरीत सेयर खरिद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले स्वार्थ बाझिने गरी एक कम्पनीको सेयर किनेको खुलेको छ । पत्रकार रमेश कुमारले हिमालखबरमा यसबारे खुलासा गरेका हुन् ।    ढुंगाना र साउदले दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको से...}

पुरा पढ्नुहोस्