
नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ । बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढ़ र तेलंगानाको सीमामा दुवै राज्यको संयुक्त अभियानमा ६ माओवादी मारिएका छन् । बीबीसी हिन्दीका अनुसार पुलिसले उक्त इलाकामा अहिले पनि अभियान जारी राखेको जनाएको छ । पुलिसले मृतकहरूको संख्या अझै बढ्न सक्ने बताएको छ । यद्यपि, मारिएका व्यक्ति माओवादी हुन् कि होइनन् भन्ने स्...}
पुरा पढ्नुहोस्अमेरिकाबाट अर्को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ । हालै मात्रै अमेरिकी सांसदहरुको टोली नेपाल भ्रमण गरी फर्किएको थियो । अब आउने टोलीमा जो बाइडेन प्रशासनले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि उपमन्त्री उज्रा जेयालाई नेपाल भ्रमणमा पठाउन लागेको हो ।&nb...}
पुरा पढ्नुहोस्अमेरिकाको भिसा प्रक्रियामा नेपाली विधार्थीलाई राहात हुने गरि त्यहाँको सरकारले अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । उक्त प्रस्तावमा विधार्थीसहित पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आ...}
पुरा पढ्नुहोस्माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ । दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए । नेपाली कांग्रेसकी पु...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता लिन पुनः निर्देशन दिएको छ । आज पाँच दलीय गठबन्धनको बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको हो । बैठकले गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्र...}
पुरा पढ्नुहोस्भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानले आठ महिनाकी गर्भवती श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटना मंगलबार बिहानको हो । भारतीय संचारमाध्यमहरुका अनुसार लागूऔषध मुद्दामा कारागारबाट रिहा भएर आएकी २९ वर्षीय साइनाको उनका श्रीमान वसिमले पाँच राउण्ड गोली हानेर हत्या गरेका हुन् । घटनाम...}
पुरा पढ्नुहोस्जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बिहान संसद सचिवालयलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit