Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

कांग्रेसका सहमहामन्त्रीमा अग्रता लिएका यी हुन् ५ उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज ५ सहमहामन्त्रीको चयनका लागि मतगणना जारी रहेको छ । ८ मध्ये ३ क्लस्टरका सहमहामन्त्रीको चयन बिहीबार नै भइसकेको छ ।   अहिले मतगणना भइरहेको मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता कायम राखिरहेका छन् ।...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशविरुद्ध सात उजुरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरिएका न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।            सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्...}

पुरा पढ्नुहोस्

नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}

पुरा पढ्नुहोस्

यी महिलाले लुकाइन् १० वर्षसम्म आमाको शवलाई फ्रिजमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टको फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ला भन्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएक...}

पुरा पढ्नुहोस्

आजदेखि निर्वाचन आचारसंहिता लागू, यी कुरामा भयाे बन्देज

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ ।      आयोगले पुस २६ गते (सोमबार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थान...}

पुरा पढ्नुहोस्

कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टी विजयी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ ।   उन्मुक्ति पार्टी...}

पुरा पढ्नुहोस्

मौसम बिग्रँदा रुपन्देही जान लागेका गृहमन्त्री विमानस्थलमै रोकिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहजिल्ला रुपन्देही जान लागेका गृहमन्त्री बालकृष्ण खाण मौसम खराब हुँदा विमानस्थलमै रोकिएका छन् । बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने तालिका थियो । तर, प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्न सकेको छैन ।     गृहमन्त्री भएपछि खाण पहिलोपटक गृह जिल्ला...}

पुरा पढ्नुहोस्

दाङमा रोकिराखिएको भारतीय कारमा भेटिए मृत तीन बालक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा बालक मृत फेला परेका हुन् ।   उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहाद...}

पुरा पढ्नुहोस्