
दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय ग...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आज सूचना प्रकाशित गर्दै २ सय जना अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुल्ला गरेको छ । सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा आवेदन खुला गरिएको छ भने समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्होटल हयातबाट भारत बिहारका पूर्वकेन्द्रीय मन्त्री तथा मुख्यमन्त्री लालुप्रसाद यादवका साला सुवास यादवको रकम चोरी भएको छ । गत बुधबार काठमाडौंस्थित उक्त होटलमा आइपुगेका उनको सोही दिन १ लाख ३० हजार रुपैयाँ चोरी भएको हो । यादवसँगै उनका निकटका अर्का व्यक्ति सुजित सिंह पनि सँगै होटल पुग...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा एसपी मनोज केसीको काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कमाण्ड सेन्टरका प्रमुख केसीलाई चुनौतीपूर्ण मानिएको रुपन्देही प्रहरीको जिम्मा दिएका हुन् । महानिरीक्षक थापा क्षेत्रीले प्र...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ । प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका मह...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी...}
पुरा पढ्नुहोस्सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले विशेष आर्थिक...}
पुरा पढ्नुहोस्संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit