
नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी प्रहरीका विरुद्धमा केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति गम्भीर ध्यान...}
पुरा पढ्नुहोस्त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स विषयका परीक्षार्थीहरु अढाई वर्षअघि २०७५ पुस २९ को परीक्षामा सहभागी हुँदै थिए । ४५ पूर्णांकको उक्त परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट ४० अंकको प्रश्न आएपछि विद्यार्थीले पर...}
पुरा पढ्नुहोस्पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको तालिबान सरकारलाई दुई वर्षदेखि बन्धक रहेका अमेरिकी नौसैनिक मार्क फ्रेरिचलाई तत्काल रिहा गर्न अपिल गरेका छन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा सिभिल इन्जिनियर फ्रेरिचले अफगानिस्तानमा एक दशकदेखि जनताको मद्दत गरिरहेको उल्लेख छ । कुनै गल्ती...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शवको प्रकृति ह...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधान धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सभापति देउवा पार्टीभित्र र गठबन्धन...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेलल...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको लाभांश नेपालबाट बाहिर लैजान रोकेको छ । कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पद रूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभा...}
पुरा पढ्नुहोस्केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट सूचना आयो– ‘बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएका छन् । दुवै जना कञ्चनपुर जिल्लाका हुन् ।’ सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit