
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपाका दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए । ‘कांग्रेस...}
पुरा पढ्नुहोस्प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक...}
पुरा पढ्नुहोस्प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रविन सिंह कार्की पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार ४ बजे पक्राउ गरेको हो । उनले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा २० जेठमा एक जना पैदल यात्रुको मृत्यु भएका थियो , घटनामा एक जना...}
पुरा पढ्नुहोस्इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृत्तावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय स...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ । यस अघि यो व्...}
पुरा पढ्नुहोस्एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो । विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताएकी छन् । मन्त्री झाँक्रीले पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा सोमवार आयोजित कार्य प्रगति विवरणको सार्वजनिकीकरण गर्दै आफुले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताएकी हुन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit