Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

अपराधको नयाँ ट्रेन्ड, प्रहरी अनुसन्धान छ ‘सेकेन्ड ह्यान्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘अब प्रहरी बयानमुखी होइन, प्रमाणमुखी हुनुपर्छ,’ नेपाल प्रहरीको मुख्यालयमा हुने धेरैजसो बैठकमा सुनिने वाक्य हो, यो ।   अपराधको दुनियाँमा नयाँ नयाँ तरिका र प्रविधिको प्रयोग हुन थालेपछि प्रहरीले पनि त्यसैअनुरुप आफूलाई अत्याधुनिक बनाउँदै लैजानुपर्ने सन्दर्भमा प्रहरी अधिकारीले यस्त...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिक्री भएको ऐतिहासिक कमलपोखरी फर्काउन अदालतमै धर्ना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।   धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...}

पुरा पढ्नुहोस्

अनुगमनदेखि कारबाहीसम्म, यसरी खटिँदै छ चितवन राष्ट्रिय निकुञ्जमा सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ ।    गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...}

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षमा माधवकुमार नेपाल चयन

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंको बबरमहलमा मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।    प्रधा...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज खोप दिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना (पीएलए) ले नेपाली सेनालाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । पीएलएले ३ लाख डोज खोप दिने भएको सैनिक स्रोतले जानकारी दिएको हो ।    खोप हस्तान्तरणका लागि बेइजिङस्थित नेपाली दूतावास र त्यहां कार्यरत सैनिक सहचारी महासेनानी मोहन क्षेत्रीले चिनियाँ पक्षसंग छलफल थ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका यी हुन् उत्कृष्ट बाहिनी, गण, गुल्म र बीओपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले ९ माघमा आफ्नो २१ औं स्थापना दिवस प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सटिक रुपमा मनाउने तयारी गरिरहेको छ ।      बलको मुख्यालय स्रोतका अनुसार कोभिडको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा बढीमा एकसयजनाको उपस्थितीमा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा इतिहास रच्दै ‘मधेशकी छोरी’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् ।    सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : मतदाता नामावली प्रकाशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।      आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समि...}

पुरा पढ्नुहोस्

पाकिस्तानी दूतावासद्वारा कोरोना प्रभावितलाई राहात वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ ।    दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो ।  राह...}

पुरा पढ्नुहोस्