Thursday, 29 May 2025 | २०८२ जेठ १६, बिहिबार

सम्बन्धित समाचार

तीन मन्त्रालयका मन्त्री र पूर्वसचिव श्रेष्ठको अकूत कमाइ जम्मा ४ करोड ४५ लाख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   श्रे...}

पुरा पढ्नुहोस्

यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ ।  मन्त्रिपरिषद्को ११ माघ आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली...}

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}

पुरा पढ्नुहोस्

हेलम्बुको ‘लाइफ लाइन’ खोल्दै सेना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।    मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्

साढे २ महिनादेखि अनुपस्थित सशस्त्रकी इन्स्पेक्टर अञ्जु गुरुङलाई हटाउने गृहको तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकी निरीक्षक डा. अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि अनुपस्थित रहेकी गुरुङलाई विभागीय गर्न नपर्ने भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो ।    उनी १ चैतदेखि अनुपस्थित छिन् । सशस्त्र प्रहरीमा बिदा स्व...}

पुरा पढ्नुहोस्

विवादमा परेपछि धनुषा र सर्लाहीका एसपी फेरिए  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका  र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ ।      प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}

पुरा पढ्नुहोस्

अबको चुनावमा माओवादी केन्द्र पहिलो दल हुन्छ : कृष्णबहादुर महरा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल हुने बताएका छन् ।   उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय  उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका छन् ।...}

पुरा पढ्नुहोस्

३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।    चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।   ट्राफिक कार्य...}

पुरा पढ्नुहोस्

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य, लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।   बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।    आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}

पुरा पढ्नुहोस्