
यातायात व्यवस्था कार्यालय बुटवलबाट जारी गरिएका करीब ५०० नक्कली सवारी चालक अनुमतिपत्रलाई वीरगञ्ज पुर्याएर सक्कलीमा परिणत गरिएको छ । भूषण यादव (वीरगञ्ज) | खोज पत्रकारिता केन्द्र नवलपरासी बेनीमनिपुर–७ का सुरज सार्कीले २६ वैशाख २०७२ म...}
पुरा पढ्नुहोस्रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो । एसएसपी कृष्णकुमार महतक...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए । उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिर...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि बिहीबार दिउँसोसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्ध...}
पुरा पढ्नुहोस्सरकारले राजस्व र नविरकण वापतको करिब ८५ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ राजस्व नबुझाउने पाँच क्यासिनोलाई एकसाताभित्र राजस्व रकम बुझाउन सूचना जारी गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि पर्यटन विभागले काठमाडौंको होटल याक एण्ड यति...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त समूहले गत मंगलबार राति बडुवालको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लम्की चुहा–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय...}
पुरा पढ्नुहोस्प्रहरीले पूर्वाञ्चल विश्व बिद्यालय अन्र्तगत बीइ सेकेण्ड सेमेष्टरको प्रश्नपत्र परिक्षा अघि नै आउट गर्ने सोही बिद्यालयका कर्मचारी सहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ बैशाखका लागि तय भएको फिजिक्सको प्रश्नपत्र विश्व बिद्यालयमा फोटो कपीगर्ने कर्मचारीले आउट गरेको जनाएक...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् । बुध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit