
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् । तथ्यांकअनुसार पुरुषको भन्दा महिलाक...}
पुरा पढ्नुहोस्एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो । विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...}
पुरा पढ्नुहोस्लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलनगरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । लाल राष्ट्रियसभाका पूर्वसदस...}
पुरा पढ्नुहोस्इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृत्तावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय स...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसरले अक्सिमिटर तथा सेनिटाईजर कालो वजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८ थान...}
पुरा पढ्नुहोस्एपोलो पेन्टस्को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हमाललाई आफ्नो एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । कम्पनीले ‘एपोलो पेन्टस्सँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस्’ भन्ने भावना उत्पन्न गरी...}
पुरा पढ्नुहोस्पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ । यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिववालक महत्तो छन् । काठमाडौंको कलंकीबाट असार २७ गते बिहान बुटवल जाने...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार उनीहरुलाई अख्तियारको बुटवल कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सशस्त्र प्रहरी ब...}
पुरा पढ्नुहोस्४ पुस २०७७ मा मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोला कसैको फोन आएपछि घरबाट निस्किए । उनी दिउँसो करिब ३ बजेतिर उर्लाबारी चोकतिर गएको बुबा प्रेम बास्तोलालाई याद छ । उनले कस्काे फाेन आएकाे थियाे, केही भनेनन् । प्रविन घरबाट निस्किएकाे १२...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit