
नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ । कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...}
पुरा पढ्नुहोस्सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाइ राहत र सहुलियत सहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ । सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्च...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो । प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ । यस्तै, सेनानीहरु लोकबहा...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ। जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र किर्ते गरी चिकित्सक बनेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दीर्घायुदेखि न्युरो अस्पतालसम्मका चिकित्सक छन् । ‘अपरेशन क्वाक’ अन्तर्गत उनीहरुलाई आइतबार देशका विभिन्न स्थानबाट पक्राउ गरी आज ब्युरो...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । महाशाखाका एसपी...}
पुरा पढ्नुहोस्पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit