Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

बाँके रेडक्रसको एम्बुलेन्स जब मध्यराती ठमेलमा बतिँदै गरेको भेटियो........

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार राती, समय करिब साढे १० बजेको थियो । ठमेल चोकमा खटिएको ट्राफिक प्रहरी चेकिङ सिफ्ट सक्याएर फर्कने तरखरमा थियो ।    ठिक त्यहीबेला वन वेमा एउटा एम्बुुलेन्स साइरन बजाउँदै आयो । डिउटीमा खटिएका ट्राफिक प्रहरीले केही आपतकालिन अवस्था रहेको अनुमान गरे । तर नजिक आएपछि हेर्दा एम्बुलेन्समा...}

पुरा पढ्नुहोस्

लागुऔषध चरेससहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।   उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}

पुरा पढ्नुहोस्

नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्

सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मौलायो अफिमखेती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रोल्पामा अवैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीय अफिमखेतीमा आकर्षित भएका हुन् ।   प्रहरीले वर्षेनि अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि किसानको आकर्षण बढ्दो छ । धेरै आम्दानीको आशामा रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती ल...}

पुरा पढ्नुहोस्

अफ्ताबलाई समाउने इन्स्पेक्टर बने ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायक ‘पुलिस अफ द मन्थ’ भएका छन् । उनलाई चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाकाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले पुरस्कृत गर...}

पुरा पढ्नुहोस्

उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ खुलासा, पछाडीको ढोका फोडिएको भेटियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ ।      विश्वस्त प्रहरी स्रो...}

पुरा पढ्नुहोस्

अपरेशन ‘माइक ह्विस्की’: कपिलवस्तु प्रहरीले यसरी सुल्झायाे माओवादी नेता हत्याकाे गुत्थी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुुका स्थानीय नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २५ दिन लामो अनुसन्धानपछि हत्याको गुत्थी सुुल्झाएको हो ।    प्रहरी अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश र उनकी श्रीमती महिमाबीचको अनैतिक सम्ब...}

पुरा पढ्नुहोस्

कलंकी लामपाटी हत्याकाण्डका अभियुक्त १६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...}

पुरा पढ्नुहोस्

बालाजुका सईलाई खुकुरी हान्ने शनि जेल चलान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि १० पुसको मध्यराती खुकुरी प्रहार गर्ने शनि तामाङ पूर्पक्षका लागि थुनामा गएका छन् ।      काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतले शनिलाई पूर्पक्षका लागि थुनामा पठ...}

पुरा पढ्नुहोस्