Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।    उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}

पुरा पढ्नुहोस्

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

किशोरीलाईं जबर्जस्ती करणी गरेको आरोपमा गाउँपालिका प्रमुख यादव थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।    जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशर...}

पुरा पढ्नुहोस्

इमेल र फेसबुकबाट महिलालाई अश्लील सामग्री पठाउने दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रहरीको साइबर ब्युरोले फेक इमेल र फेसबुक आइडी बनाएर महिलालाई अश्लील सन्देश र तस्बीर पठाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका—३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका—७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका—६...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकाबाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले  काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।     पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चाबहिल बस्ने २३  वर्षीय सौरभ महतरा र सिन्धु...}

पुरा पढ्नुहोस्

‘नियमावली संशोधन सबैको हितमा छ, प्रहरी बिरुद्धका समाचारमा विश्वास नगर्नुहोस’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा नपर्न र भाइचारा व्यवहार गर्न निर्देशन दिएका छन् । निजामती कर्मचारी र प्रहरी कर्मचारीको काम कर्तव्यमा धेरै फरक रहेको भन्दै उनले सधैं सरकारको मुख ताकेर नबस्न पनि निर्देशन दिए ।      गण्डकी प्रदेश दंगा न...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

बाराबाट स्रोत नखुलेको १६ लाख नगदसहित भारतीय पक्राउ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतको विहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन् ।    विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन...}

पुरा पढ्नुहोस्

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीमा आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका ५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार  प्रहरीले पक्राउ गरेको छ ।    घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा...}

पुरा पढ्नुहोस्

लागूऔषध खाँदा विवाद, चक्कुले हानेर साथीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै साथीको हत्या आरोपमा बारा प्रहरीले मंगलबार २९ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले निजगढ–९ बस्ने १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।    रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भएका साहले प्रहरीसमक्ष आफूले हत्या गर...}

पुरा पढ्नुहोस्