Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

भागरथी हत्याका आरोपितले इजलाससमक्ष स्वीकारे कसुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् ।    मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...}

पुरा पढ्नुहोस्

खैरो हेरोइन बोकेर आएका भारत पीलीभीतका ‘डिलर’ कञ्चनपुरबाट पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइन र त्यसका कारोबारीबाट एउटा नाम सुन्दै आएको थियो । त्यो थियो ‘सुच्चा सिंह’ । सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरीलाई जानकारी थियो ।    जिल्ला प्र...}

पुरा पढ्नुहोस्

कर्णाली ट्राफिक प्रहरीद्वारा कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।       चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  १ करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प...}

पुरा पढ्नुहोस्

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनको सम्मान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ ।     नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}

पुरा पढ्नुहोस्

देशभरमा अब चार थरिका कारागार, खुला कारागारमा कैदीलाई कामको सुविधा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ ।    कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ ।    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा (सूची सहित) 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् । प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ ।    कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इल...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

लागुऔषध चरेससहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।   उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणमुक्त भएपछि अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा गरियो ‘सिफ्ट’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमण भई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा पठाइएको छ । संक्रमण निको भएपछि उनलाई पुनः जेल पठाइएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।    पाँच दिनअघि उनको मृत्यु भएको खबर फैलिएको थियो । गत शुक्रबार भार...}

पुरा पढ्नुहोस्

उपरथीमा बढुवा भएका डाक्टर न्यौपानेले लगाए दर्ज्यानी चिन्ह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा भएका सहायक रथी डा अरुणकुमार न्यौपानलेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।      सरकारको १ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी न्यौपानेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई सैनिक स्वास्थ्य महानिर्द...}

पुरा पढ्नुहोस्