
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक संकटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै त्यसको सरगर्मी तातेको छ । कांग्रेसको गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले विगतमा आयोग तथा सार्वजनिक प्रशासन अन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताए । पदभार ग्रहणपछि राईले...}
पुरा पढ्नुहोस्बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सीबीआईले अमेरिकी कम्पनीसँग सहयोग मागेको छ । सीबीआईले सुशान्तको सामाजिक सञ्जाल र इमेलबाट डिलिट गरिएका डाटा पाउन अमेरिकी कम्पनीहरु गुगल र फेसबुकसँग सहयोगका लागि आग्रह गरेको हो । सीबीआईले पारस्परिक विधिक सहा...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ । विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन पदमा कार्यरत विरेन्द्र बहादुर कठायतविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसंग रिसवत लिँदै गर्दा आयोगले पक्राउ गरेको थियो । मालपोत कार्यालय, चनौल...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पुस १ गते पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ । पछिल्लो समय अध्यक्ष र संयोजक मतभेद बढ्दै गएको थियो । अध्यक्ष मिश्रले ल्याएको प्रस्तावमा प...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit