
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु भएको छ । काठमाण्डौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो । २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसि...}
पुरा पढ्नुहोस्काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ । प्रहरी मुख्यालयले सिंहलाई हटाएर उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको विश्वस्त स्रोतमार्फत पर्दाफासलाई जानकारी प्राप्त भएको थियो ।&nbs...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसबाट हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र पोखरेलले संसदबाट विश्वासको मत लिने क्रममा बहुमत पाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिएका छन् । विपक्षमा २७ मत परेको छ । प्रदेशसभामा आज ५८ जना...}
पुरा पढ्नुहोस्केही दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, त्यसका लागि एक महिनाका लागि समय भएकाले त्यति हतार गर्नुपर्ने थिएन । प्रधानमन्त्री देउवा आफै पनि मन्त्रिपरिषद विस्तार लगायतका काम सकिएपछि मात्र विश्वा...}
पुरा पढ्नुहोस्सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई बेरुजु फछ्र्यौटमा उल्लेखनिय भुमिका निभाएको भन्दै पुरस्कृत गरेको छ । यसरी पुरस्कार पाउनेमा गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्को समूहमा रहेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई दलसम्बन्धी विवरण हेरफेर गर्न नमिल्ने जानकारीसहितको पत्र पठाएको छ । आयोगले सोमबार पठाएको पत्रमा दुवै पक्षले बैठक बसी दलमा गरेका...}
पुरा पढ्नुहोस्नेपाली सेनाको प्रयासमा प्रतिकुल मौसमका कारण मुलुकका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई अवरुद्ध भएका सडक खण्ड खुलाइएको छ । नेपाली सेनाद्वारा माघ २० गते अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे-पाटन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit