
गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् । श...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियेगा दर्ता हुँदाको सबै कागजात झिकाउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ । विभागले आज जारी गरेको सूचनामा उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा द...}
पुरा पढ्नुहोस्एक महिनाअघि बेपत्ता भएका महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए । उनीहरुको शव घटनास्थल घरबाट ३ किलोमिटर दक्षिणतर्फ गाडिएको अवस्थामा फेला परेको प्रदेश २ प्रहरीका...}
पुरा पढ्नुहोस्संघिय संसद विघटनको प्रभावको सुरुवात बाग्मती प्रदेशबाट भएको छ । बाग्मती प्रदेश सभाका ४५ प्रदेश सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाका प्रवक्ता बिनोद अमात्यले अविश्वासको प्रस्ताव दर्ता भएको ब...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवल...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएको छ । विमानस्थल प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमनका एक नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीका अनुसार शुक्रबार १ किलो १६५ ग्राम...}
पुरा पढ्नुहोस्झण्डै ४० वर्षअघि ललितपुरको पाटनस्थित मन्दिरबाट हराएको लक्ष्मी–नारायणको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा आयोजित समारोहमा उक्त मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । अमेरिकी दूत...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit