
सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा जबर्जस्ती नियुक्ति गरेको लगायत कारण देखाउँदै नेकपाको दाहाल–नेपाल समूहले आज मुलुकभर गरेको आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । सडकहरुमा कमै सवारीसाधन चलेका छन् भने अधिकांश विद्यालय, कार्यालयहरुलगायत क्षेत्र बन्द भएका छन् । ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक महाशाखाले आज देखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभुपेको किअस्क मेसिनको प्रयोग गरी तिर्ने व्यवस्था मिलाएको छ । ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिहरुलाई क्रमश परिस्कृत गर्दै आजदेखि मेसिनमा नगद प्रयोग गरी जरि...}
पुरा पढ्नुहोस्मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘¥यापर&r...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् । सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लि...}
पुरा पढ्नुहोस्कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् । महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् । सत्ता गठबन्धन दलका सांसदहरुले आइतबार राणाविरुद्ध महाअभियोग...}
पुरा पढ्नुहोस्तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ । अमृता अनमोल | खोज पत्रकारिता केन्द्र २१ भदौम...}
पुरा पढ्नुहोस्ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलाश तोकिएको हो । &n...}
पुरा पढ्नुहोस्झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । १६ जन...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ । अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit