Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्रका बिओपी स्थापना सरकारको प्राथमिकतामा छः गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बीओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन् ।   नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बीओपीको स्थ...}

पुरा पढ्नुहोस्

प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगञ्जमा निर्घात कुटपिट र बलात्कार प्रयास

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

माघ १६ गते शुक्रबारको दिन उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् ।    नेपालगञ्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी १५ वर्षीया ती किशोरी मध्याह्न सा...}

पुरा पढ्नुहोस्

चुनाव नजिकिएसँगै सशस्त्र प्रहरीद्वारा वीरगन्जमा सीमा नाकामा उच्च निगरानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ  ।    आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक...}

पुरा पढ्नुहोस्

लागूपदार्थ रोक्न कञ्चनपुर प्रहरीको ‘एक्सन टिम’, कारोबारीले भरिए कारागार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्यांक पनि छ ।    चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो...}

पुरा पढ्नुहोस्

प्रभाव र दबाबमा पारेर ठेक्का नलिएको बतास अर्गनाइजेसनको दाबी (विज्ञप्तिसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो ।   ...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फ मतगणनामा यी नेता अगाडि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यको आदिवासी जनजातितर्फ खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।     कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १००० मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठ...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्

एमसीसी पारित गर्न बल प्रयोग नगरौँ : झलनाथ खनाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।     सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो-याएका छ...}

पुरा पढ्नुहोस्

चिनियाँ प्रयोगशालाले भन्यो– नेपालमा बरामद वस्तु युरेनियम नै हो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो ।   महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}

पुरा पढ्नुहोस्