
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डीएसपी हरि खतिवडा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएको भन्दै डीएसपी खतिवडालाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले उल्लेख गरेका छन्...}
पुरा पढ्नुहोस्दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}
पुरा पढ्नुहोस्सिन्धुलीको मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पद...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}
पुरा पढ्नुहोस्अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}
पुरा पढ्नुहोस्गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्र...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई माघ महिनाका लागि जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले सोमबार मधेश प्रदेश दंगा नियन्त्रण प्रहरी गण ४ नम्बर गुल्ममा दरबन्दी भएर ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत गिरी...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसरले अक्सिमिटर तथा सेनिटाईजर कालो वजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८ थान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit