Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

सरकारले मुलुकको निकास र सम्वृद्धिका लागि अध्यादेश ल्याएको हो : कानुनमन्त्री कार्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताएका छन् ।   प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षड्यन्त्र भएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री...}

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}

पुरा पढ्नुहोस्

पाकिस्तान र नेपालबीच थप सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री इमरान खान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताएका छन् ।   पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मंगलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवद्र्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्...}

पुरा पढ्नुहोस्

पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्, केपी ओलीलाई चेतना भया : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको नाथको नाम जपे पनि माफी नपाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभामा नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेको बताएका हुन् ।  ‘केपी ओलीजी त...}

पुरा पढ्नुहोस्

जुम्लामा आगलागी ३५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।   पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।   पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छ...}

पुरा पढ्नुहोस्

नेपाल–चीन रेलमार्ग : काम शून्य, हल्ला धेरै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् ।    पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

सेना दिवसमा यी सैन्य अधिकारी भए पुरस्कृत र बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ ।    सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो विद्युत सबस्टेशन उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन निर्माण भएको हो ।   ...}

पुरा पढ्नुहोस्

सरदर मितिअघि नै भित्रियो मनसुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।        महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आइतबार प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्...}

पुरा पढ्नुहोस्