Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

सरकारद्वारा १० सचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकद्वारा १० सचिवको सरुवा गरेको छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

पल शाहलाई पूर्पक्षका लागि थुनामा राख्ने दुवै जिल्ला अदालतको आदेश उच्चबाट सदर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उच्च अदालतले नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दामा दुवै जिल्ला अदालतले दिएको आदेश सदर गरेको छ । बिहीबार मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको हो ।    यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएका थिए । बिहीबार  उच्च अदा...}

पुरा पढ्नुहोस्

सशस्त्रको डीआइजीमा धौबजी र न्यौपानेको बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ ।    गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}

पुरा पढ्नुहोस्

व्यवसायका लागि सहज वातावरण बनाइदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।    मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बन...}

पुरा पढ्नुहोस्

जब गोर्खा सैनिक खुकुरी घुमाउँदै इस्लामिक स्टेटका लडाकु अघि उभिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो ।    त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने  निर्णय गर्‍यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}

पुरा पढ्नुहोस्

यस्ता निर्णयगर्दै सकियो नेपाल समूहको राष्ट्रिय भेला 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।  बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेश...}

पुरा पढ्नुहोस्

भारतमै पहिलो पटक वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो ।    Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}

पुरा पढ्नुहोस्

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।        भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}

पुरा पढ्नुहोस्

यसरी भयो भूपेन्द्रको हत्या, मुख्य आरोपित रावलसहित ९ जना अझै फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली प्रहरीले २१ जना आरोपितमध्ये १२ जनालाई पक्राउ गरेको छ । घटनाका मुख्य आरोपित नविन रावल लगायत बाँकी भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।    कैलाली प्रहरीले भूपेन्द्रको हत्या घटना दुई पक्षबीचको झगडाका कारण भएको निष्कर्ष निकालेको छ । प्र...}

पुरा पढ्नुहोस्

देशमा समृद्धि आएको देखेर केही मान्छे जलेका छन् : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो ३ वर्षमा धेरै विकास भएको बताएका छन् । विभिन्न पुल तथा औद्योगिक क्षेत्र शिलान्यासका लागि आज झापा पुगेका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अत्यधिक विकास भएको दाबी गरेका हुन् ।   ‘पछिल्लो ३ वर्षमा उधुम विकास भएको छ,’ प्रधानमन्त्री ओलीले...}

पुरा पढ्नुहोस्