
नेपाल प्रहरीले देशकै प्रतिष्ठासँग जोडिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि लिइने आन्तरिक परिक्षाको प्रश्नपत्र चोरीकाण्डमा आफ्नै तीन अधिकारीलाई बर्खास्तसहित ११ अन्य अधिकारीलाई विभागिय कारबाही हुनुपर्ने सुझावसहित महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान अनुसन्धान प्रतिवेदन बुझाएको छ ।&n...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...}
पुरा पढ्नुहोस्सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो । अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}
पुरा पढ्नुहोस्सरकारले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्ने समितिका लागि पदाधिकारी चयन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वय...}
पुरा पढ्नुहोस्विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ । युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् । प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संगठन भित्रै बढ्दो नैराश्यता न्यूनिकरणका लागि विशेष योजना ल्याउने, भौतिक संरचना निर्माण गर्ने र अत्याधुनिक प्रविधि भित्र्याउने तथा तल्लो दर्जाको कर्माचारीहरुको मनोबल उच्च बनाउन सोही अनुरुपको योजना बनाएको छ । नेपाल प्रहरीले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्अमेरिका, भारतसहित ६ देशहरुले संयुक्त रुपमा सामुद्रिक युद्ध अभ्यास सुरु गरेका छन् । पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा ती देशहरुले पनडुब्बी प्रतिरोधी संयुक्त युद्ध अभ्यास थालेका हुन् । अभ्यासमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेनाहरु सहभागी छन् । अमेरिकी...}
पुरा पढ्नुहोस्सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit