Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर, विष्ट कार्यकारी अध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको पुरानो पाँच तारे होटलको सञ्चालक समितिमा हेरफेर भएको छ । संस्थागत लगानी रहेको कम्पनी होटलको स्वामित्वबाट अलग भएपछि सञ्चालक समितिमा पनि परिवर्तन भएको हो ।    संस्थागत सेयरधनी होलिडे इन्स इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको हो । गत असोज ११ देखि नै उक्त कम्पनी अलग भएको हो । अह...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

भारतबाट नेपाल भित्रदैँ गरेकाे ४९ लाख रूपैयाँ बारामा बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।   उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बर...}

पुरा पढ्नुहोस्

सरकार भारत र चीनबाट फाइदा लिन चुक्नुहुन्न : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।    नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक...}

पुरा पढ्नुहोस्

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारी राजकुमारी आश्मा विन्त थानी अल(थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।   कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरीएकोमा खुशि व्यक्त गरेको छ ।    रा...}

पुरा पढ्नुहोस्

अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न कांग्रेस नेता थापाको आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् ।   बिहीबार बुटवलमा आयोजित विरोध सभामा नेता थापाले प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ ।   प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  सेनाले बताएको छ ।   सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}

पुरा पढ्नुहोस्

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

सिसिटिभी जडान गर्न ललितपुर महानगरले गर्याे प्रहरीसँग सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ  ।      सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}

पुरा पढ्नुहोस्

इतिहास रच्ने दिशामा बालेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ ।   काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...}

पुरा पढ्नुहोस्