Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको छ : सभामुख

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।     सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको...}

पुरा पढ्नुहोस्

अब पनि कांग्रेस सुध्रिएन भने समाप्त हुन्छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् ।    मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका छन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताएका...}

पुरा पढ्नुहोस्

डेढ महिनामै अन्त्य भयो हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतबाट विघटन खारेज भई पुनःस्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको डेढ महिनामै अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी...}

पुरा पढ्नुहोस्

सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए ।   आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}

पुरा पढ्नुहोस्