Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

प्रदेश २ को राजधानी जनकपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् ।   जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा...}

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

अदालत राजनीतिमा प्रवेश गरेको आरोप स्वीकार्ला त प्रधानन्यायाधीशको बेन्चले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साबिकको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनका लागि दिइएको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेञ्चले सुनुवाइ गर्ने भएको छ ।    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको उक्त निवेदनमा आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश राणासँग...}

पुरा पढ्नुहोस्

नेपाल र भारतका सेना प्रमुखबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।   प्रधानसेनापति शर्माले भिडियो कन्फरेन्स मार्फत सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् । त्यस अवसरमा शर्माले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएक...}

पुरा पढ्नुहोस्

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संर...}

पुरा पढ्नुहोस्

पीपीई लगाएर किन काठमाडौं उत्रियो यो चिनियाँ टोली?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं –तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका  परियोजना प्रबन्धकसहितको टोली बुधबार काठमाडौँ आएको छ ।   कोभिड–१९...}

पुरा पढ्नुहोस्

सुर्खेतमा माओवादीकी उम्मेदवारको सवारीमा आगजनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो ।   माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}

पुरा पढ्नुहोस्

सभापति देउवाको नेतृत्वमा कांग्रेसले बनायो महाधिवेशन मूल तयारी समिति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।      बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}

पुरा पढ्नुहोस्

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।        मन...}

पुरा पढ्नुहोस्

प्रहरीलाई ठगेको आरोपमा प्रहरीकै ठेकेदार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ।   केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो ।  प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}

पुरा पढ्नुहोस्