Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सिरहामा सुनचाँदी व्यवसायीको हत्या प्रकरणमा शंकास्पद दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्नको आरोपमा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरीलाई पक्राउ गरेको पर्दाफासलाई जानकारी दिए ।    घटनास्थल नजिकै रहेका उनी फलामको ‘छैनी&rs...}

पुरा पढ्नुहोस्

यी तीन सचिवको सरुवा, अर्थमा मरासिनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।    अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।   ...}

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}

पुरा पढ्नुहोस्

छोरीको उत्तरपुस्तिका सच्चाउने लोकसेवाका अधिकृत बिरुद्ध भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाही बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।   आयोगले शाखा अधिकृत शाहीलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको मागदाबी सहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री कार्यालयको भवनमा गृह मन्त्रालय सर्ने, गृहमन्त्री बादलले गरे निरीक्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् ।    २०७२ को भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्काल...}

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}

पुरा पढ्नुहोस्

गोली फायर गर्दै पेट्रोल पम्पबाट लुटपाट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}

पुरा पढ्नुहोस्

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।              भारतमा रुसी खोप...}

पुरा पढ्नुहोस्

कांग्रेसको क्रियाशील सदस्यताको टुंगो असार ७ मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।        कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}

पुरा पढ्नुहोस्

फरार प्रतिवादी पक्राउ, सीमा अपराध नियन्त्रण र निरन्तर गस्तीमा सक्रिय कपिलवस्तु प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौमा १२७ जना र असोजमा ४८ जनालाई पक्राउ गरिएको हो ।    उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ । आव २०७७÷७८ मा भदौमा शून...}

पुरा पढ्नुहोस्