
सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन् । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न...}
पुरा पढ्नुहोस्पुराना माओवादी नेता मातृका यादव धेरैका लागि ‘सन्की’ स्वभावका छन् । यसमा धेरै चर्चा हुने गर्छ । तर उनमा ‘सनक’ प्रवाह हुनुको कारण धेरैले खोजी गरेको पाइँदैन । यादव ‘लप्पन–छप्पन’ नजान्ने नेता हुन् । उनी चित्त नबुझेको कुरा प्रष्टसँग राख्छन् । च...}
पुरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल...}
पुरा पढ्नुहोस्कोरोना रोकथाम तथा नियन्त्रणका लागि विगत २४ घण्टामा नेपाल प्रहरीले ४० हजारलाई माक्स वितरण गरेको छ भने ४५ हजारलाई होल्डिङ सेन्टरमा राख्दै कारवाही गरेको छ । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो । मुस्लिम समुदायमा स...}
पुरा पढ्नुहोस्१५ वर्षीय किशोरको हत्याको अनुसन्धान प्रभावकारी नभएको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा डीएसपी रविराज थपलिया काठमाडौं तानिएका छन् । उनको ठाउँमा दंगा नियन्त्रण गण नेपालगञ्जबाट नारायण डाँगीलाई सरुवा गरिएको छ । गत जेठ जेठ १७ गते पञ्चदेवल नगरपालिका–४ कालिकास्थानका १५ वर्षीय युवक वि...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नाराय...}
पुरा पढ्नुहोस्भैरहवा भन्सार कार्यालयबाट एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएको अभियोग लागेका भन्सार अधिकृत लगायतले सफाइ पाएका छन् । बुधबार विशेषका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको...}
पुरा पढ्नुहोस्आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit