Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

सेनामा कोभिड प्रभाव : सामूहिक तालिम चालु, अन्य स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकभर नै कोरोना महामारीको तेस्रो लहर देखिएसँगै नेपाली सेनाले पनि आइसोलेट भएर गर्ने सामूहिक तालिमबाहेक अन्य तालिमहरु स्थगित गरेको जनाएको छ । निश्चित समूहमा ब्यारेक बाहिर र जंगल आदि क्षेत्रमा गरिने तालिम भने चालु नै रहेको सेनाले जनाएको हो ।    हाल सेना मातहतका विभिन्न गण, गुल्मलगायत...}

पुरा पढ्नुहोस्

अमृता खत्रीको  ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमा अशान्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।   प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने  २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}

पुरा पढ्नुहोस्

भारत–रुस मिलेर उत्तरप्रदेशमा बनाउँदै छन् लाखौं एके–२०३ राइफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ ।      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}

पुरा पढ्नुहोस्

अदालतले संविधानको व्यवस्थाअनुसार फैसला गर्छ : सभापति देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संविधानको व्यवस्थाअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।   विपक्षी दलहरूको गठबन्धनले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रियामा उहाँले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्ति...}

पुरा पढ्नुहोस्

थुनामा रहेका इच्छाराजको ‘सिटीसी मल’ लिलामी गर्न सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ ।    कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}

पुरा पढ्नुहोस्

सनराइजले ७ र प्राइम बैंकले साढे १६ प्रतिशत लाभांश दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७ /०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।    बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।...}

पुरा पढ्नुहोस्

कारबाहीमा परेका खड्काको स्थानमा सोह्रखुट्टेको जिम्मेवारी बिष्टलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको  जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ ।  डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।    तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...}

पुरा पढ्नुहोस्

बाइडेन–सी संंवादः अपेक्षा अनेक, सम्भावना कम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ ।  यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन्  ।     अमेरिकी रा...}

पुरा पढ्नुहोस्

न्यायाधीश नियुक्तिमा स्वघोषणाको व्यवस्था गरिँदै, निर्देशिकाको मस्यौदामा यस्ता छन् नयाँ प्रावधान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला तथा उच्च अदालतका न्यायाधीश नियुुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । निर्देशिकाको मस्यौदा तयार गर्न गठित समितिले मस्यौदा तयार गरी सरोकारवालालाई पठाएको हो ।    अब न्यायपरिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पदसंख्या यकिन गरी संविधानबमोजिम योग्यता...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ ।    इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन ।    स्वार्थ बाझिने भएकाले इज...}

पुरा पढ्नुहोस्