Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

न्यायपरिषदको बैठक नबस्दा न्यायाधीशको सरुवा–बढुवा ठप्प

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्यायपरिषदको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिदेखि सरुवा बढुवामा असर परेको छ । कोभिडका कारण देखाउँदै वैशाखयता ६ महिनामा एक पटक मात्र न्यायपरिषद बैठक बसेको हो ।     बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । हाल उक्त अदालतमा दुई जना मात्र न्यायाधीश छन् । उनीहर...}

पुरा पढ्नुहोस्

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

गृह जिल्ला पुगेर विष्णु पौडेलले भने: राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव छ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपप्रधानमन्त्रि तथा अर्थमन्त्री बिष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताएका छन् ।    शनिवार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्शन बहुउद्देश्य आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर...}

पुरा पढ्नुहोस्

सुशासनका चर्का कुरा गर्ने हाम्रो पार्टीले नै निर्वाचन आयोगमा बुझाएन ३ वर्षदेखि आयव्यय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुशासनका चर्का कुरा गर्ने दल हाम्रो पार्टीले नै ३ वर्षदेखि निर्वाचन आयोगलाई आयव्ययको विवरण नबुझाएको खुलेको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै आयव्यय विवरण नबुझाएपछि हाम्रो पार्टीलगायत ४१ दललाई जरिवाना गर्ने जनाएको हो ।   हाम्रो पार्टीका संस्थापक रुद्र पाण्डे हुन् । हाल यस पार्टीका...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

बाँकेको जमुनाह नाकामा करोडौँको मेसिन प्रयोगविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ ।      करिब ५ वर्षअघि खरिद गरि ल्याइएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मे...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}

पुरा पढ्नुहोस्

देउवालाई प्रधानमन्त्री बन्न सजिलो छैन : कांग्रेस नेता पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपाका दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए ।    ‘कांग्रेस...}

पुरा पढ्नुहोस्

निर्वाचन संविधान अनुसार गर्नुपर्छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् ।     शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारे...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषधसहित पक्राउ परेका आरोपी  हतकडीसहित भागे 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए ।    प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...}

पुरा पढ्नुहोस्