
रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएर वार्ता र संवादबत्राट समस्या हलका लागि अनुुरोध गरेका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा,...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...}
पुरा पढ्नुहोस्मुलुकलाईं चुनावमा लैजाने खेलअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाएका पाँच जना मन्त्रीलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ । उनीहरुलाई सरकारबाट फर्किन दिएको निर्देशन बेवास्ता गरेको भन्दै सांसदबाट हटाउन लागेको हो । हाल माओवादीको तर्फबाट सांसद रहेका रामबहादुर थापा गृहमन्त्री, लेखराज भट्ट उद्योगमन...}
पुरा पढ्नुहोस्पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई...}
पुरा पढ्नुहोस्काठमाण्डौको राष्ट्रिय सभागृहमा नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले बनाएको समाजवादीसंग आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकीकरण भएको हो । एकता घोषणा कार्यक्...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) लुुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई केही समय अघि मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका ५ जना सांसदहरु महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा देखिएका छन् । जसपाले सरकारमा जाने निश्चित गरेपछि ती संसद ठाकुरको पक्षमा देखिएका हुन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबह...}
पुरा पढ्नुहोस्विवाहको मौसमलाई लक्षित गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले मिलाउने छ । ‘विवाह उत्स...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो । ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit