Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

जनमुक्ति सेना एकाएक किन यति प्यारो भयो ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तत्कालिन बिद्रोही नेपाल कम्युुनिष्ट पार्टी (माओवादी) ले गठन गरेको जनमुक्ति  सेना नेपाल अहिले समायोजन र बर्हिगमन तथा स्वच्छेकि अवकाशमा गएका छन् ।  उनीहरुमध्ये केही जवरजस्ती निकालिएको, जानाजान अयोग्य घोषित गरिएको र पूर्व शर्त अनुसारको सेवासुविधा नदिएको लगायतका आरोप सहित लामो समयदेखि आन्दोलन...}

पुरा पढ्नुहोस्

पाकिस्तानले बनायो कोरोना विरुद्धको भ्याक्सिन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ ।   यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको ब्रिफिङ : सेनाद्वारा निर्माणाधीन ‘होल्डिङ सेन्टर’को प्रगति ६० प्रतिशतभन्दा माथि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ ।        नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}

पुरा पढ्नुहोस्

यी हुन् आज संसदमा पेस हुने ८ अध्यादेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसदको बैठक बस्दै छ । बैठकमा ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ ।    संसद सचिवालयका अनुसार जसअनुसार सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्...}

पुरा पढ्नुहोस्

नेकपा (माओवादी केन्द्र) को ध्यान सत्ता र कार्यकर्तामा 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्य कार्यदल गठन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।&n...}

पुरा पढ्नुहोस्

१३ ग्राम ब्राउनसुगरसहित यसरी समातिएका थिए र्‍यापर ‘लाउरे’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ ।     प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}

पुरा पढ्नुहोस्

अब निजी अस्पतालमा कोरोना उपचार गराए आफै पैसा तिर्नुपर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ ।   मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानक...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

एमालेको केन्द्रीय कमिटी ब्युँतने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ ।   पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । ...}

पुरा पढ्नुहोस्