
यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षे अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी (बख्तरबन्द गाडी) चलाउने अवसर आएको छ । र, त्यो अवसर पाएकी छिन् नेपाली सेनाकी प्युठ असिम बानियाँले । उनी नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् । हाल पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रम...}
पुरा पढ्नुहोस्चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट ८ लाख र तिब्बतबाट हिमालय एयरलायन्सले एक लाख डोज खोप ल्याएको हो । बाँकी एक लाख बुधबार आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।&nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपट संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको हो । नयाँ नियमावलीअनुसार, ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्...}
पुरा पढ्नुहोस्धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् । सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्रा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरु...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ । सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}
पुरा पढ्नुहोस्झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}
पुरा पढ्नुहोस्काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ । ‘हामी आगो निय...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भयो । योसँगै एकाकार भएर बनेको बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit