Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

कंगोको पूर्वाधार निर्माणमा यसरी सघाउँदै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।        सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...}

पुरा पढ्नुहोस्

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।   पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयक...}

पुरा पढ्नुहोस्

रक्सी चोर्ने प्रहरीविरुद्ध एसपी आफैले थाले अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरीलाई रक्सी चोरेको आरोपमा निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय छन् ।   जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हीराबहादुर पाण्डेले ती प्रहरी अधिकारीलाई...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

पूर्व प्रधानसेनापतिहरुलाई भारतीय सेनाको निम्तो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सेनाले ‘चिफ कन्क्लेभ’ मा सहभागी हुन नेपालका पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा गरेको छ । भारतीय सेनाले हरेक वर्ष गर्दै आएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालका पूर्व प्रधान सेनापतिहरूलाई निमन्त्रणा गरिएको हो ।    यस वर्ष चिफ कन्क्लेभ गर्न लागिएको भारतीय सेनाले जन...}

पुरा पढ्नुहोस्

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि स्थानीयले गरे आक्रमण, प्रहरीले गर्‍यो उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा स्थानीयले आक्रमण गरेका छन् । उनीहरुलाई प्रहरीले उद्धार गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा शुक्रबार राति ११ बजे उनीहरुमाथि आक्रमण भएको हो ।    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र...}

पुरा पढ्नुहोस्

EXCLUSIVE File Story: अर्बौं राजस्व छली, मधेशमा ‘मुर्गा’ खोज्दै दलाल

दीपक खरेल ३ बर्ष अगाडि

पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने ।     ...}

पुरा पढ्नुहोस्

कपिलवस्तुबाट एकैदिन समातिए ७४ फरार अपराधी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले बुधबार फरार अभियुक्त पक्राउ अभियानमा जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ७४ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ ।   कपिलवस्तुमा विभिन्न मितीमा लागुऔषध, जवरजस्ति करणि, नकवजनि चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भ...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्

साउथ सुडानकाे मिसनबाट क्याप्टेन रितुको सन्देश ‘यहाँ पुरुषले गर्नसक्ने महिलाले नसक्ने केही छैन’ (अन्तर्वार्ता) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९)  संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ ।  साउथ सुडानमा महिलाह...}

पुरा पढ्नुहोस्