Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

बुद्धका थान्काभित्र हङकङ पुग्ने चरेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् ।    ब्यूरो र परिसरको स...}

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}

पुरा पढ्नुहोस्

टीकापुरमा नाली खन्दा बम फेला, निष्क्रिय पार्न खटियो सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।    बम निस्क्रिय पार्न नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । &nb...}

पुरा पढ्नुहोस्

जब गोर्खा सैनिक खुकुरी घुमाउँदै इस्लामिक स्टेटका लडाकु अघि उभिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो ।    त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने  निर्णय गर्‍यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}

पुरा पढ्नुहोस्

सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...}

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी थपको प्रस्ताव सोमबार निर्णय हुँदै  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ ।      अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...}

पुरा पढ्नुहोस्

काठमाडौंका पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ ।          काठमाडौँ उ...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै...}

पुरा पढ्नुहोस्

तेल लिन भारत जाँदै गरेको ट्यांकरमा जब भेटियो २ किन्टल गाँजा...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।   रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा ‘आर्मी गट ट्यालेन्ट’का विजेता पुरस्कृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाले सेनाले ‘आर्मी गट ट्यालेन्ट २०७७’ आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् ।    केन्द्रीय तहको छनोट समितिको निर्णय...}

पुरा पढ्नुहोस्