
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख त...}
पुरा पढ्नुहोस्नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}
पुरा पढ्नुहोस्संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयको निर्णयअनुसार सोमबार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थानप्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद शिवाक...}
पुरा पढ्नुहोस्इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् । उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको बुद्ध एयरको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर शनिबार साँझ बरामद गरेको छ । बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्&...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit