
सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेपछि सबैको चासो बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । सेनाले मिलिट्री इन्टिलिजेन्सलाई प्रभावकारी बना...}
पुरा पढ्नुहोस्उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ । समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}
पुरा पढ्नुहोस्नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए । नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}
पुरा पढ्नुहोस्नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो । यी हुन् ५ समझदारी बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो । उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका चार सांसदले संसद पद गुमाएपनि फेरि मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई शुक्रबार नै पद तथा गाेपनीयताकाे शपथ गराइने भएकाे छ। नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभ...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit