
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरे । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निश...}
पुरा पढ्नुहोस्प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ । राहदानी नम्बर इजे०२४८१३१ बा...}
पुरा पढ्नुहोस्हालै मात्र नेपाली सेनाको अति चुनौतीपूर्ण प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरिन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक हुन् । उनीजस्तै थोरै मात्र महिला सैनिकले सेनाको विभिन्न विधामा पहिलोपटक सफलता पाएका छन् । सेनाका अनुसा...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो अधिकारको रक्ष...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका लागि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने पक्का भइसकेको छ । उनी आफू यसपटक सभापतिका लागि स्वाभाविक रुपमा दाबेदार भएको बताउँछन् । १३ औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवालाई सहयोग गरेको र १४ औंमा आफूलाई समर्थन...}
पुरा पढ्नुहोस्सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् । लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए । बैठकमा पार्टीको आ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले अनुभवी र युवा गरी दुई थरी नेतृत्वले युक्त भएको कांग्रेस पदाधिकारीको नयाँ टिम निर्वाचित गरेको छ । कांग्रेसको सभापतिमा यसअघिकै सभापति शेरबहादुर देउवा दोहारिए पनि महामन्त्रीमा भने कांग्रेसमा तेस्रो पु...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ । नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit