
गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाले बनाएको मेलम्ची खोलाको पुल (बेलिब्रिज) काे आज उद्घाटन गरेका छन् । सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन pic.twitter.com/rcYvUFHkNS — pardafas.com (@EPARDAFAS) February 5, 2022 ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले माफी मागेका छन् । आफूले आवेगमा आएर बोलेको भन्दै उनले प्रदेशसभाको शनिबारको बैठकमा माफी मागेका हुन् । ‘आवश्यकताभन्दा बढी नै मैले स्वतन्त्रताको उपभोग गरेँ भन्ने फिल गरेँ,’ उनले...}
पुरा पढ्नुहोस्रोल्पा कारागारमा मृत भेटिएका दलित किशोर सुन्दर हरिजनले आत्महत्या गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । कारागार विभागले गठन गरेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै हरिजनको मृत्युमा अरु कसैको संलग्नता नरहेको जनाएको हो । विभागले गत ६ जेठमा विभागका निर्देशक झरेन्द्रप्रसाद...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज विषयकेन्द्रित बहस हुने भएको छ । यसअघि रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने कि बृहत् पूर्ण इजलासमा हुने भन्नेबारे बहस भएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको न्यायाधीशको टोलीले गत शुक्र...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले आदिवासी जनजाति...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको अदालतले स्पष्ट पारेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुको प्रधानमन्त्री ओलीसँग भेट नभएको जनाएको हो । सर्वोच्चले जारी गरेको विज्ञप्तिमा संवैधानिक ‘इजलासका न्यायाधीश सपना मल्लसहित चार न्या...}
पुरा पढ्नुहोस्सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा ब...}
पुरा पढ्नुहोस्ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit