
कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ । उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}
पुरा पढ्नुहोस्एकैपटक रुपन्देहीका प्रमुख जिल्ला अधिकारी(सिडियो), नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख काठमाडौं तानिएका छन् । गृह मन्त्रालयले आकस्मात तिनै सुरक्षा निकाय प्रमुखलाई सोमबार काठमाडौं तानेको हो । काठमाडौं तानिएकामा सशस्त्रका एसपी भरत खनियाँ, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सीडीओ पिताम्...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्माओवादी द्वन्द्वताका हत्या भएका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा घटनाको १७ वर्षपछि फैसला भएको छ । दैलेख जिल्ला अदालतले उनको हत्यामा दोषी ठहर गर्दै तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहाद...}
पुरा पढ्नुहोस्भारतमा कोरोनाभाइरसबाट एकैदिन संक्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् । यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अध...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले रुसले युक्रेनका दुई क्षेत्रलाई राज्यको मान्यता दिने कदम निन्दनीय रहेको बताएका छन् । यस्तो हुनेमा पहिले नै अनुमान रहेको पनि उनले बताएका छन् । उनले अलगाववादी क्षेत्रलाई रुसले समर्थन गरेको आरोप लगाए । साथै, पर्दापछाडिबाट त्यस क्षेत्रलाई रुसले नै...}
पुरा पढ्नुहोस्मुलुकको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयबाट प्रेषित हुने हरेक सामाग्री परिपक्व हुनुपर्ने हो । त्यहाँबाट जारी गरिने सुचनाको प्रत्येक शब्दको अर्थ खोजिने भएकाले तौलिएर शब्दको प्रयोग गर्नुपर्नेमा उल्टै धेरैपल्ट राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको बेलाबेला आलोचना हुने गरेको छ ।  ...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले आइतबार पाँचखाल र शिवपुरीस्थित सैन्य तालिम केन्द्रको भ्रमण गरेका छन् । फ्लिन सहितको टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...}
पुरा पढ्नुहोस्अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit