Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

मेजर समिर श्रेष्ठ कमाण्ड तथा स्टाफ तालिममा  सर्वाेत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विदेशी छसहित ६९ सुरक्षाकर्मीले  शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् ।   सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक तथा  बङ्गलादेश, नाइजेरिया, पाकिस्ता...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ ।   बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}

पुरा पढ्नुहोस्

कास्की, बाग्लुङ र स्याङ्जा प्रहरी कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कास्की गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वैशाखदेखि असारसम्मको चौथो त्रैमासिकमा जिप्रका कास्की उत्कृष्ट बन्न सफल भएको हो ।    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उक्त घोषणा गरेको हो । हाल उक्त प्रदेशको प्रहरी प्र...}

पुरा पढ्नुहोस्

चार प्रदेशका डीआईजीले सम्हाले कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् ।    वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}

पुरा पढ्नुहोस्

भीमफेदी कारागारका ३५५ कैदीमा कोरोना पोजिटिभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ ।       कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...}

पुरा पढ्नुहोस्

गण्डकीका मन्त्री मनाडेद्वारा कर्मचारीमाथि कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो ।   मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए ।  ...}

पुरा पढ्नुहोस्

प्रदेश २ सरकारमा उथलपुथल, ४ मन्त्री बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।   मुख्यमन्त्री लाल...}

पुरा पढ्नुहोस्

माधवजीले धोका दिए भन्दिनँ, फेरि पनि भेट हुन सक्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षले आफूहरुलाई धोका नदिएको अहिले नै नठानेको बताएका छन् । आज कोरोनाविरुद्धको खोप लगाउन संसद पुगेका दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।   ‘उहाँहरूभित्र केही...}

पुरा पढ्नुहोस्

दुई वर्षको गैंडा मृत फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ ।    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}

पुरा पढ्नुहोस्

बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् ।   बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...}

पुरा पढ्नुहोस्