
सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ । शनिबार प्रदेशमा पिसिआर पद्ध...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। पार्टीको राजनीतिक संवाद समितिले आयोजना गरेको संयुक्त बैठकमा १५ राजनीतिक दलहरु सहभागी थिए । १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने...}
पुरा पढ्नुहोस्काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उ...}
पुरा पढ्नुहोस्पछिल्लो केही महिनायता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता अघिल्लो सरकारको तुलनामा केही घटेकोमात्र होइन, न्यून प्रायः छ । उनी अघिल्लो सरकारमा जस्तो कहिले गृह त कहिले परराष्ट्र मन्त्रालयमा, महिनामा तीन÷चार पटक प्रधानमन्त्री र माओवादी केन्द्रका नेता भेट्ने यान्छी...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}
पुरा पढ्नुहोस्सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}
पुरा पढ्नुहोस्सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit