
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी रोक्न असफल भएको बताएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार अक्षम रहेको जनाएको हो । सरकारको चरम लापरबाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}
पुरा पढ्नुहोस्संवैधानिक परिषद्को बैठकबाट नियुक्त भएका संवैधानिक आयोगका पदाधिकारीहरुको आज सपथ ग्रहण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त प...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न...}
पुरा पढ्नुहोस्सरकारले ६ जना सहसचिव र १० जना उपसचिवको सरुवा गरेको छ । यीमध्ये ११ जना प्रमुख जिल्ला अधिकारी छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सीडीओ बनाइएको छ । गृह मन्त्रालयका सहसचिव कम...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भर्चुअल भेटवार्ता भएको छ । भेटमासीले ताइवानको स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ‘आगोसँग खेल्नु’ रहेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । बाइडेनले गत जनवरीमा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेयताको...}
पुरा पढ्नुहोस्देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ । निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन । अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा...}
पुरा पढ्नुहोस्महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना, खरिद व्यवस्थापन, भौतिक पूर्वाधार र मानवस्रोत व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ । प्रहरीको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोज...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्री आगामी १९ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् । आईजीपी थापासँगै एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र बसन्तकुमार पन्तले समेत अवकाश पाउनेछन् । त्यसपछि एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit