Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

संसद विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाउने आदेश, शुक्रबार पेशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबीसहित परेका १२ वटा रिट  निवेदनको फैसला संबैधानिक इजलासबाट हुने भएको छ । एउटा निवेदन यसअघि नै सैवैधानिक इजलासको माग सहित दर्ता भएको थियो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बुधबारको एकल इजलासले सबै निवेदनहरुलाई संवैधानिक इजलासमा पठाउने...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा दाहाल–नेपाललाई झड्का, उपनेताले छोडे समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा नेकपा दाहाल–नेपाल समूहको संसदीय दलका उपनेता टंक आङबुहाङले समूह छाडेका छन् । पार्टी एकता र कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार हुनुपर्ने धारणा राख्दै नेता आङबुहाङले समूह छाडेका हुन् ।   यद्यपि, आङबुहाङले समूह छाड्नुमा पछिल्लो समय नेकपामा केन्द्रदेखि प्रदेशसम्म सांसद तानात...}

पुरा पढ्नुहोस्

राष्ट्रिय भेला नेता नेपालले भने, ‘प्रधानमन्त्री ओलीले विदेशीको सेवा गरे’ 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि न...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमणबाट तनहुँ जिल्लामा एक जनाको निधन भएको छ ।    शुक्लागण्डकी नगरपालिकाका वर्ष ५१ एक व्यक्तिको उपचारका क्रममा लेखनाथ सामुदायिक अस्पतालमा निधन भएको हो ।    अस्पतालका अनुसार सुगर,प्रेसर र दम सम्बन्धी बिरामी समेत रहेका उनको स्वाव परीक्षण गर्दा गत चैत्...}

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्

इतिहास रच्ने दिशामा बालेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ ।   काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...}

पुरा पढ्नुहोस्

विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियत ऋण दिने सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।   सरकारले यसपटकको नीति तथा कार्यक्रममा केही नयाँ र लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिएको छ ।   यद्यपि अघिल्लो सरकारले ल्याएको योजनालाई पनि निरन्तरता...}

पुरा पढ्नुहोस्