
मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (मानापाथी हिमाल) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए। मुस्ताङको थासाङ गाँउपालिका&...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि सुदुरपश्चिम प्रदेशका पाँच जिल्लाका ३१ जना स्थानियको मृत्यु् भएको छ । प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका अनुसार सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बैतडी ४, डडेल्धुरा २, बझाङ ८ र कैलालीमा एकजनाको मृत्यु भएको हो ।&n...}
पुरा पढ्नुहोस्दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो । प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ । यस्तै, सेनानीहरु लोकबहा...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको नि:शुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएक...}
पुरा पढ्नुहोस्गत ३ असारमा मकवानपुरमा सुस्मिता थापा केसीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला प¥यो । मृतकका पतिले करिब ६ महिनाअघि सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए । कपिलवस्तु माइतीमा रहेकी उनी घर आएको केही दिनमा नै मृत भेटिएकी थिइन् । प्रहरीको सफल अनुसन्धानका कारण केही दिनमै उनक...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । आज बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका हुन् । नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit