Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

पाँच महिनामा यस्तो छ आईजीपीसहित वरिष्ठ प्रहरी अधिकारीको कार्यसम्पादन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनामा गृह सचिव र प्रहरी महानिरीक्षकबीच भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयन अवस्था ४०.७ प्रतिशत रहेको जनाएको छ । आज प्रहरी मुख्यालयमा भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।   यस्तै एआईजी तथा डीआईजीहरुको कार्यसम्पादन सम्झौता र सोको...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका दुई एआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो ।    प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, कार्य तथा सीमा...}

पुरा पढ्नुहोस्

काठमाडौंबाट आईपीएलमा सट्टेबाजी गर्ने एक दर्जन व्यक्ति पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।   अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।    महाशाखाका एसपी...}

पुरा पढ्नुहोस्

दुई वर्षपछि सशस्त्रका पूर्वडीआईजी रञ्जन फेरि सदरखोरमै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।   ...}

पुरा पढ्नुहोस्

टाइमलाइनमा अफगानिस्तान अशान्तिका २० वर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटेको तालिबान लडाकू समूहले फेरि सत्ता कब्जा गरेको छ । अफगानिस्तानको सत्तामा सन् १९९६ देखि २००१ सम्म रहेको तालिबान लडाकू समूह अमेरिकाको प्रवेशसँगै सत्ताबाट बाहिरिएको थियो ।    यो दुई दशकको अवधिमा अफगानिस्तानमा चलेको युद्धमा ४७ हजार २ सर्वसाधारणले ज्य...}

पुरा पढ्नुहोस्

सेक्स सरोगेट थेरापी : घाइते सैनिकको उपचारमा प्रभावकारी बन्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धेरै देशहरुमा ‘सरोगेट सेक्स थेरापी’ विवादास्पद छ र व्यापक रुपमा यसको प्रयोग हुन सकेको छैन । यो एउटा यस्तो थेरोपी हो, जहाँ बिरामीका लागि एक यौनसाथी दिइन्छ । यद्यपि, इजरायलमा सरकारी खर्चमा नै गम्भीर घाइते सैनिकलाई यस प्रकारको सेवा उपलब्ध गराइन्छ ।    इजरायली सेक्स थेरापिस्ट...}

पुरा पढ्नुहोस्

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए ।    छ महीना पुग्ने खाद्...}

पुरा पढ्नुहोस्

दैलेखमा विद्यालयमै शिक्षकको हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो ।        प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यम...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}

पुरा पढ्नुहोस्

प्रहरीका एआईजीहरुको सरुवा, पाल मेट्रोमा यथावत्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो ।      हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश...}

पुरा पढ्नुहोस्