Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

गृहमन्त्री र जनमत पार्टीका महासचिवबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।    गृह मन्त्रालयमा भएको भेटमा २०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।    भेटमा गृहमन्त्री...}

पुरा पढ्नुहोस्

ओलीले खोसे नेपाल पक्षको जिम्मेवारी, मंसिरमा एमालेको महाधिवेशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक पार्टीका सबै पदाधिकारीलाई हटाएका छन् । एमाले केन्द्रीय कमिटिको शुक्रबार बसेको बैठकबाट ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् ।    ओलीले माधव नेपाल पक्षका नेताह...}

पुरा पढ्नुहोस्

अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आशंका, कर्णाली प्रदेशका १० अस्पतालमा ससंदीय समिति र अख्तियारले थाले अनुसन्धान  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले कोभिड–१९ को महामारीमा १० जिल्ला अस्पताललाई अक्सिजन सुुविधा सम्पन्न बनाउन दिएको बजेटमा अनियमितताको आशंकापछि अनुसन्धान सुरु भएको छ ।    प्रदेश सरकारले दिएको बजेटबाट जिल्ला अस्पतालहरुका लागि अक्सिजन प्लान्ट खरिद गर्दा अनियमितता भएको आशंकामा प्रदेश सभाको सा...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको यस्तो छ एक महिने अभियान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दै छ ।   आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार...}

पुरा पढ्नुहोस्

यी हुन् प्रहरी नियमावलीमा भएका चार महत्वपूर्ण संशोधन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ ।    यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}

पुरा पढ्नुहोस्

सरकारका प्रवक्तामा थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सम्पन्न

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै सम्पन्न भएको छ ।    पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । &nbs...}

पुरा पढ्नुहोस्

कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको होः गृहमन्त्री खाड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाडले नेपाली कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउनका लागि वर्तमान गठबन्धन गरिएको बताएका छन् ।   शुक्रबार नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाडले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने बताए ।    उ...}

पुरा पढ्नुहोस्

आगामी निर्वाचनमा चितवनबाटै प्रचण्ड उम्मेद्वार बन्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् ।   चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}

पुरा पढ्नुहोस्

बलियो कांग्रेसबाट मात्र देश विकास सम्भव छः सभापति देउवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् ।  पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोक...}

पुरा पढ्नुहोस्