
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ । यसअ...}
पुरा पढ्नुहोस्नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना कर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुलेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जानेबेला नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषद्मा पठाएका थिए । य...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमाले...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कुलमानविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिमण्डलले गृहमन्त्री खाणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्या...}
पुरा पढ्नुहोस्सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो । त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने निर्णय गर्यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit