Wednesday, 16 October 2024 | २०८१ असोज ३०, बुधबार

सम्बन्धित समाचार

मेरो प्रशासनिक अनुभव भ्रष्टाचार नियन्त्रणमा सहयोगी हुनेछ: प्रमुख आयुक्त राई 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले विगतमा आयोग तथा सार्वजनिक प्रशासन अन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताए ।  पदभार ग्रहणपछि राईले...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले खोज्यो हराईरहेको नेपाल-भारत  सीमा स्तम्भ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ ।  झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो  सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

नयाँ तीन पदमा बढुवाका लागि मन्त्रिपरिषदबाट प्रहरी नियमावली संशोधन स्वीकृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि सरकारले प्रहरी नियमावलीमा दसौं संशोधन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा नयाँ सृजना गरिएको तीन पदमा बढु्वाका लागि नयाँ नियमलाई स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।    नयाँ तीन पदमा बढुवामा एकपटकलाई...}

पुरा पढ्नुहोस्

द्रुतमार्गको ठेक्का रोक्न लेखा समितिले पत्र पठाएरै दियो सेनालाई निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ ।   समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै त्यसलाई तत...}

पुरा पढ्नुहोस्

किशोरीलाईं जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारामा एक जना पक्राउ परेका छन् ।  निजगढ नगरपालिका-७ बस्ने बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  हितलालले ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई निजगढ नगरपालिका-७ स्थित के...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा जनवरीयता गुम्यो १० लाख रोजगारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।        यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै कर...}

पुरा पढ्नुहोस्

पशुपतिको धर्मशालामा अनुमतिविना संरचना बनाइएको रहेछ : पर्यटनमन्त्री आले

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए ।    उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिर...}

पुरा पढ्नुहोस्

रिक्त भयो लोकसेवा आयोग: कर्मचारी भर्ना, बढुवा रोकिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लोक सेवा आयोगका अध्यक्षसहित पाँच जना पदाधिकारीको कार्यकाल सकिएसँगै कर्मचारी भर्ना र बढुवा लगायत कार्य ठप्प हुने भएको छ ।     मंगलबारदेखि अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीहरुको पदावधि सकिएको हो। योसँगै कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएका छन् । &...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}

पुरा पढ्नुहोस्