
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ । बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नाराय...}
पुरा पढ्नुहोस्निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो । धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् । ...}
पुरा पढ्नुहोस्भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको छ । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेवसाइट joinindianarmy.nic.in. मा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आज थप परिष्कृत र व्यवस्थित गरेको जनाएको छ । उसले यसअघि बैंक तथा वित्तीय सं...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियामा आयोजित जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भीडियोमार्फत सम्बोधन गरेकी छन् । कोरियाको सियोलमा सम्मेलन भएको हो । सम्मेलनमा राष्ट्रपति भण्डारीले सन् २०५० सम्म नेपाल कार्बन तटस्थ देशका रुपमा रहिरहने प्रतिबद्धता व्यक्त गरिन् । जलवायु परिवर...}
पुरा पढ्नुहोस्कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटप...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit